• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: Best Friend..


शेरे बाउ र
शेरेको छोरा
.
छोरो रोइरहेको देखेर
शेरेले सोधेछ
.
शेरे : छोरा किन
रोको ? ल भन भन
.
शेरेको छोरा: नाई
भन्दीन
.
शेरे: अस्ति बा र
छोरा'best friend'
बनेको होइन?'best
friend'लाई भन्न के
भो र ?
.
शेरेको छोरा:
केही पनि भाको होइन
यार!
icecream किन्दिनु न
भनेको तेरी बूढी ले
दुई चड्कन
हानी यार